एकाएक स्थगित भयो श्रद्धाञ्जली कार्यक्रम

ताप्लेजुङको तारेभीरमा हेलिकप्टर दुर्घटनामा परी निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रविन्द्र अधिकारीसहित सातै जनाको शव श्रद्धाञ्जलीका लागि भोलि टुँडिखेलमा राखिने भएको छ । आज पोस्टमार्टनको रिपोर्ट आउन ढिलाई हुने भएपनि आजको लागि तय भएको कार्यक्रम भोलि बिहान ८ देखि ११ बजेसम्म्को लागि तय भएको महानगरीय बृत्त महाराजगन्जका डीएसपी फणिन्द्र प्रसाईले जानकारी दिए । … Continue reading एकाएक स्थगित भयो श्रद्धाञ्जली कार्यक्रम